Online Teacher Training in Nepal

Online teacher training

आजकल नेपालमा अनलाईन तालिम चली रहेको छ । तर यसको उपलब्धि चैं के हुने होला भनी हेर्न बाँकी नै छ । यदि वास्तवमै परिवर्तन कै संवाहक हुने हो की लक डाउनको रमाइलो हो भन्ने बारेमा पनि तत्काल बोली हाल्न नमिल्ला । अबको छ महिना पछि यसको उपलब्धि मुल्यांकन गर्न मिल्ला । 


Comments

Popular posts from this blog