IT'S ABOUT COMPUTER PARTS AND COPUTER TRAINING. WE OFFER THE BEST RAINING FOR THE OFFICE PACKAGE AND TECHNICAL SUPPORT. WE PRIVIDE LIFETIME SUPPORT FOR THE STUDENT FROM THIS INSTITUTE
Online teacher training आजकल नेपालमा अनलाईन तालिम चली रहेको छ । तर यसको उपलब्धि चैं के हुने होला भनी हेर्न बाँकी नै छ । यदि वास्तवमै परिवर्तन कै संवाहक हुने हो की लक डाउनको रमाइलो हो भन्ने बारेमा पनि तत्काल बोली हाल्न नमिल्ला । अबको छ महिना पछि यसको उपलब्धि मुल्यांकन गर्न मिल्ला ।
Comments
Post a Comment